छुद्र

Romanized: chhudra, chhudr, chudr, chudra

छुस्कर स्वभावको; छुच्चो बानी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्षुद्र]

१.
छुस्कर स्वभावको; छुच्चो बानी भएको।
२.
नीच स्वभावको; तुच्छ; निकृष्ट।

सम्बन्धित शब्दहरू