छेकबार

Romanized: chhekabaara, chhekabaar, chhekabara, chhekabar

छेक्न र थुन्नका लागि तयार गरिएको स्याउला, तार वा कपडा आदिको बार; छेकाबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छेक्न र थुन्नका लागि तयार गरिएको स्याउला, तार वा कपडा आदिको बार; छेकाबार।
२.
आवश्यक पर्दा झिक्न र राख्न सकिने बार।

सम्बन्धित शब्दहरू