सुकबार
Romanized: sukabaara, sukabaar, sukabar, shukabaara
ना. [सं. शुक्रवार] साताको छैटौँ वार; बिहीबार र सन्सरबारका बिचमा पर्ने वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. शुक्रवार] साताको छैटौँ वार; बिहीबार र सन्सरबारका बिचमा पर्ने वार।