छेल्नु
Romanized: chhelnu, chelnu
कसैको प्रभाव पर्न नदिनु; छेक्नु; ढाक्नु; ओझेलमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [छेल्+नु]
१.
कसैको प्रभाव पर्न नदिनु; छेक्नु; ढाक्नु; ओझेलमा पार्नु।
२.
रोक्नु; बाधित गर्नु।