छोइसाँधी
Romanized: chhoisaamdhi, chhoisamdhi, chhoisaandhi, chhoisandhi
छुन हुने र छुन नहुने दुई वस्तुका बिचमा कुनै सानो चिज तेर्सिएर साँधी लाग्दाको स्पर्शदोष; साँघी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छुन हुने र छुन नहुने दुई वस्तुका बिचमा कुनै सानो चिज तेर्सिएर साँधी लाग्दाको स्पर्शदोष; साँघी।