छोक्रिलो
Romanized: chhokrilo, chokrilo
तरल पदार्थ कुनै कारणले झोलचोक्टा भएको; छोक्रैछोक्रा भएको; छोक्रयाइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तरल पदार्थ कुनै कारणले झोलचोक्टा भएको; छोक्रैछोक्रा भएको; छोक्रयाइलो।