छोटकरी
Romanized: chhotakari, chhotakaree, chhotakarii, chotakaree
छोटो वा सक्षेप किसिमको (भाषण, लेख, बोली इ. )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छोटो वा सक्षेप किसिमको (भाषण, लेख, बोली इ. )।
२.
छोट्ट्याइएको, सङ्क्षिप्त।