छोटे मार्सी
Romanized: chhote maarsi, chhote marsi, chhote maarsee, chhote maarshi
मार्सी जातका धानहरूमध्ये सानो र डल्लो चामल हुने मार्सी धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मार्सी जातका धानहरूमध्ये सानो र डल्लो चामल हुने मार्सी धान।