छोडाउनु

Romanized: chhodaaunu, chhodaunu, chodaaunu, chodaunu

फलफूल, मकै आदि वस्तुलाई बोक्रा, खोया, खोस्टा आदिबाट सरक्क छुट्ने किसिमले अलग्याउनु; केलाउनु; बोक्रा झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
फलफूल, मकै आदि वस्तुलाई बोक्रा, खोया, खोस्टा आदिबाट सरक्क छुट्ने किसिमले अलग्याउनु; केलाउनु; बोक्रा झिक्नु।
२.
जिउमा लगाइराखेका लुगाफाटा खोल्नु; ना‌ङ्गो हुनु।
३.
कसैलाई कुनै बन्धनबाट मुक्त पार्नु; छुटाउनु।
४.
कसैसँग बिछोड गराउनु; वियोग पार्नु।

सम्बन्धित शब्दहरू