छ्‌याकछ्‌याक

Romanized: chhyaakachhyaaka, chhyaakachhyaak, chhyaakachhyaka, chhyakachhyaaka

खुकुरी, खुर्पा आदिले काठपात आदि वस्तुलाई काट्ने किसिम वा त्यसरी काट्दाको ध्वनि; छपछप; ट्याकट्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्याक्+अ (द्वि.)]

१.
खुकुरी, खुर्पा आदिले काठपात आदि वस्तुलाई काट्ने किसिम वा त्यसरी काट्दाको ध्वनि; छपछप; ट्याकट्याक।
२.
(क्रियाविशेषण) त्यसरी काटेर।

सम्बन्धित शब्दहरू