जई
Romanized: jaee, jaii, jai
जौसँग मिल्दोजुल्दो, गहुँ र जौबारीमा पाइने झार; त्यसैका गेडाको पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यव]
1
जौसँग मिल्दोजुल्दो, गहुँ र जौबारीमा पाइने झार; त्यसैका गेडाको पिठो।