जगजाहेर
Romanized: jagajaahera, jagajaaher, jagajaher, jagajahera
खुलस्त; सबैका जानकारीमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खुलस्त; सबैका जानकारीमा रहेको।
२.
धेरैलाई थाहा भएको; जगत्मा व्याप्त; व्यापक।