जङ्ग्याउनु
Romanized: janggyaaunu, janggyaunu, jangyaaunu, jangyaunu
रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु।