जनकनन्दिनी

Romanized: janakanandinee, janakanandinii, janakanandini

जनककी प्यारी छोरी; सीता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनककी प्यारी छोरी; सीता।
२.
धनुषा जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू