जनकल्याण केन्द्र

Romanized: janakalyaana kendra, janakalyaana kendr, janakalyana kendr, janakalyana kendra

ना. जनताको स्वास्थ्य, शिक्षा र अन्य विविध कल्याणकारी पक्षका कार्यक्रम सञ्चालित गरिएको केन्द्र वा कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. जनताको स्वास्थ्य, शिक्षा र अन्य विविध कल्याणकारी पक्षका कार्यक्रम सञ्चालित गरिएको केन्द्र वा कार्यालय।

सम्बन्धित शब्दहरू