जनमुखी

Romanized: janamukhee, janamukhii, janamukhi

वि. [सं.] जनताका पक्षमा अभिमुख; सरकारी पक्षको विपरीत; जनताका हिततर्फ ढल्केको; जनताका पक्षमा उन्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] जनताका पक्षमा अभिमुख; सरकारी पक्षको विपरीत; जनताका हिततर्फ ढल्केको; जनताका पक्षमा उन्मुख।

सम्बन्धित शब्दहरू