जपाकुसुम

Romanized: japaakusuma, japaakusum, japakusum, japaakushuma

त्यसैको फूल; जवाकुसुम; घन्टीफूल; बारमासे फूल; जपापुष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
त्यसैको फूल; जवाकुसुम; घन्टीफूल; बारमासे फूल; जपापुष्प।
२.
पारिजातका जस्तै पात हुने, विभिन्न रङका फूल फुल्ने वृक्षविशेष; जपा।

सम्बन्धित शब्दहरू