जबरजस्ती करणी
Romanized: jabarajashti karani, jabarajastee karani, jabarajasti karanee, jabarajasti karanii
कन्या, विधवा वा अर्काकी सधवालाई डरधाक देखाई, करकाप वा अनुचित प्रभावमा पारी गरेको करणी; आफ्नी श्रीमतीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कन्या, विधवा वा अर्काकी सधवालाई डरधाक देखाई, करकाप वा अनुचित प्रभावमा पारी गरेको करणी; आफ्नी श्रीमतीको स्वीकृतिबेगर गरेको करणी।
२.
बलात्कारपूर्वक भएको इज्जतहरण।