जबानबन्दी

Romanized: jabaanabandi, jabaanabandee, jabanabandee, jabanabandii

अपराध स्वीकार गरी वा ठहरेअनुसार सजाय भोग्न मन्जुर गरी लेखिएको कानुनी तवरको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अपराध स्वीकार गरी वा ठहरेअनुसार सजाय भोग्न मन्जुर गरी लेखिएको कानुनी तवरको कागत।
२.
(विशेषण) मुखले कबोलेको।

सम्बन्धित शब्दहरू