जबानी

Romanized: jabaani, jabaanee, jabanee, jabanii

जवान अवस्था; युवावस्था; बैँस; यौवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[आ. जबान+ई]

1
जवान अवस्था; युवावस्था; बैँस; यौवन।

सम्बन्धित शब्दहरू