जमरा
Romanized: jamaraa, jamar, jamara
घटस्थापना गर्दा बालुवा वा पञ्चमृत्तिकाको वेदी बनाई रोपेर नवरात्रिमा उमारी विजयाको पूजा गरिने तथा टीका लाउँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यवाङ्कुर]
1
घटस्थापना गर्दा बालुवा वा पञ्चमृत्तिकाको वेदी बनाई रोपेर नवरात्रिमा उमारी विजयाको पूजा गरिने तथा टीका लाउँदा कपालमा सिउरिने, जौका आँकुरा।