चमरा

Romanized: chamaraa, chamara, chamar, camar

मकैको बोटको टुप्पोमा निस्कने धानचमरा जस्तै गरी आउने बोटबिरुवा र झारपातका टुप्पाको झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चामर]

1
मकैको बोटको टुप्पोमा निस्कने धानचमरा जस्तै गरी आउने बोटबिरुवा र झारपातका टुप्पाको झुप्पो।

सम्बन्धित शब्दहरू