चमरी
Romanized: chamari, chamaree, chamarii, camaree
काला लामालामा बाक्ला रौं हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने, तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काला लामालामा बाक्ला रौं हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने, तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष; चमरी गाई; चौंरी; चौरीगाई; याक; चुँगुर ।