चमर
Romanized: chamara, chamar, camar, camara
हम्कनाका निम्ति प्रयोग गरिने चौँरीगाईको पुच्छरको फुर्को वा झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चामर]
१.
हम्कनाका निम्ति प्रयोग गरिने चौँरीगाईको पुच्छरको फुर्को वा झुप्पो।
२.
राजकीय चिह्नमध्ये एक मानिने सोही झुप्पो; चॅवर।