जमराघर

Romanized: jamaraaghara, jamaraaghar, jamaraghar, jamaraghara

जमरा राखिने सुरक्षित घर वा थलो वा कोठा; जमराकोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जमरा राखिने सुरक्षित घर वा थलो वा कोठा; जमराकोठा।

सम्बन्धित शब्दहरू