जमात

Romanized: jamaata, jamaat, jamat, jamata

कुनै वाद वा सिद्धान्तमा लागेका मानिसहरूको समूह; सम्प्रदाय; गुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जमाअत]

१.
कुनै वाद वा सिद्धान्तमा लागेका मानिसहरूको समूह; सम्प्रदाय; गुट।
२.
हुल; भिडभाड; घुइँचो; बथान; बगाल।

सम्बन्धित शब्दहरू