जयन्त
Romanized: jayant, jayanta
इन्द्रको छोरो; इन्द्रपुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रको छोरो; इन्द्रपुत्र।
२.
शिव।
३.
विष्णु।
४.
(विशेषण)
जय प्राप्त गर्ने; विजयी।