वैजयन्त

Romanized: vaijayant, waijayanta, waijayant, baijayanta

इन्द्रको दरबार; स्वर्गीय प्रासाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रको दरबार; स्वर्गीय प्रासाद।
२.
इन्द्रको झन्डा।

सम्बन्धित शब्दहरू