वीरजयन्ती

Romanized: wirajayanti, veerajayanti, virajayantee, birajayanti

वीरतापूर्वक आफ्नो देश र जनताका निम्ति युद्ध गर्दागर्दै मर्ने वीरहरूको सम्झनामा मनाइने स्मृति समारोह; वीरको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वीरतापूर्वक आफ्नो देश र जनताका निम्ति युद्ध गर्दागर्दै मर्ने वीरहरूको सम्झनामा मनाइने स्मृति समारोह; वीरको स्मृति दिवस।

सम्बन्धित शब्दहरू