वैजयन्ती
Romanized: waijayanti, vaijayantee, baijayanti, waijayantee
झन्डा; ध्वजा; पताका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
झन्डा; ध्वजा; पताका।
२.
तुलसी, कुन्द, मन्दार, पारिजात र कमल- यी पाँच थरी फूल मिलाई बनाइएको घुँडासम्म आउने माला।