वैजयन्तिक

Romanized: vaijayantik, waijayantika, waijayantik, baijayantika

झन्डा लिएर अगि लाग्ने व्यक्ति; झन्डा लिने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
झन्डा लिएर अगि लाग्ने व्यक्ति; झन्डा लिने मानिस ।

सम्बन्धित शब्दहरू