जयोल्लास
Romanized: jayollaasa, jayollaas, jayollas, jayollaasha
विजय प्राप्त गर्दा पैदा हुने वा मनाइने खुसीयाली; जितबाजीबाट हुने रमाइलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विजय प्राप्त गर्दा पैदा हुने वा मनाइने खुसीयाली; जितबाजीबाट हुने रमाइलो ।
२.
विजयको प्रसन्नता; जयजयकार; जयघोष।