समुल्लास

Romanized: samullaasa, samullaas, samullas, samullaasha

धेरै आनन्द; साहै खुसियाली; ठुलो हर्कबढाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धेरै आनन्द; साहै खुसियाली; ठुलो हर्कबढाइँ।
२.
ग्रन्थको परिच्छेद।

सम्बन्धित शब्दहरू