मुल्ला
Romanized: mullaa, mull, mulla
अरबी-फारसी भाषाका ठुला ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
१.
अरबी-फारसी भाषाका ठुला ज्ञाता।
२.
बालबालिकालाई पढाउने मुसलमान शिक्षक।