मुल्लो
Romanized: mullo
घाँस, बुट्यान आदिको जरापट्टिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घाँस, बुट्यान आदिको जरापट्टिको भाग।
२.
पुर्खा।
३.
वंश; खलक।