जरखर्‍याउनु

Romanized: jarakharyaaunu, jarakharyaunu

ढिट वा उद्दण्डलाई पूरा दमन गर्ने शक्तिका साथ पक्रेर वशमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
ढिट वा उद्दण्डलाई पूरा दमन गर्ने शक्तिका साथ पक्रेर वशमा पार्नु।

सम्बन्धित शब्दहरू