जरुटा

Romanized: jarutaa, jarut, jaruta

डाँफे, मुनाल आदि पक्षीले खोज्ने निगालाका जरामा रहेको औषधियुक्त बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
डाँफे, मुनाल आदि पक्षीले खोज्ने निगालाका जरामा रहेको औषधियुक्त बुटी।

सम्बन्धित शब्दहरू