जरुरत
Romanized: jarurat, jarurata
आवश्यकता; खाँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आवश्यकता; खाँचो।
२.
प्रयोजन; औचित्य।
३.
अभाव; हर्जा।