जरुरी
Romanized: jaruree, jarurii, jaruri
कामकारबाई चाँडो गर्नुपर्ने; नगरी नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कामकारबाई चाँडो गर्नुपर्ने; नगरी नहुने।
२.
जरुरत परेको; आवश्यक।
३.
खाँचो परेको; नभइनभएको।
४.
हतपती; हतारो।