जलदक्षय
Romanized: jaladakshaya, jaladakshay, jaladaksay, jaladaksaya
बादलको फटाइ वा हटाइ; शरद् ऋतु; शरद् काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बादलको फटाइ वा हटाइ; शरद् ऋतु; शरद् काल।