जलप्रलय
Romanized: jalapralay, jalapralaya
सम्पूर्ण पृथ्वी पानीमा डुबेर बिलाउने अवस्था; प्रलयकालमा पृथ्वी जलाम्मे हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्पूर्ण पृथ्वी पानीमा डुबेर बिलाउने अवस्था; प्रलयकालमा पृथ्वी जलाम्मे हुने स्थिति।