जलविज्ञान आयोग
Romanized: jalavijnyaana aayoga, jalavijnyaana aayog, jalavijnyaana ayoga, jalavijnyana aayoga
जलविज्ञानसम्बन्धी अध्ययनअनुसन्धान आदि कार्य गर्ने साधिकार समिति वा अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जलविज्ञानसम्बन्धी अध्ययनअनुसन्धान आदि कार्य गर्ने साधिकार समिति वा अङ्ग।