जलसेचन

Romanized: jalasechana, jalasechan, jalashechana, jalashechan

तुलसीको मठ, बिरुवा आदिमा पानी छर्कने काम; जलसिञ्चन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तुलसीको मठ, बिरुवा आदिमा पानी छर्कने काम; जलसिञ्चन।
२.
पवित्रता तथा शान्तिस्वस्तिका लागि पूजा गरिएको वा मन्त्रिएको पानी सम्बन्धित व्यक्ति वा स्थानमा छर्कने काम।

सम्बन्धित शब्दहरू