जवनिका
Romanized: javanikaa, jawanikaa, javanik, jawanika
पर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पर्दा।
२.
नाटक आदिमा मञ्चमा लगाइने पर्दा।
३.
पालका वरिपरि वा झ्यालढोका आदिमा लगाइने पर्दा; शायर।