जसतस
Romanized: jasatas, jasatasha, jashatasa, jasatash
जो, त्यो सर्वनाममा विभक्ति वा प्रत्यय लाग्दा सार्वनामिक तिर्यक् रूप (उदा.- जसतसलाई विश्वास गर्नु राम्रो होइन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
जो, त्यो सर्वनाममा विभक्ति वा प्रत्यय लाग्दा सार्वनामिक तिर्यक् रूप (उदा.- जसतसलाई विश्वास गर्नु राम्रो होइन)।
उदाहरण वाक्य
- जसतसलाई विश्वास गर्नु राम्रो होइन