जस
Romanized: jas, jasha, jash, jasa
जस (jas) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जस(१)
(नाम [संस्कृत यश])
1.
समाजमा कुनै राम्रो काम गरेबापत पाइने वा देशविदेशसम्म फैलने सुकीर्ति; भलो काम गरेबापतको प्रशंसा; स्याबासी; यश।
जस(२)
(सर्व [प्राकृत जस्स८ संस्कृत यस्य])
1.
विभक्ति लाग्दा हुने 'जो' शब्दको रूप (जसलाई, जसले, जसको, जसमा इ.)।