जसे
Romanized: jashe, jase
नर्तकहरूसँग दाँजिएर ठट्यौलो पारामा दर्शकहरूलाई मुटु मिचीमिची हँसाउने पात्र; एक प्रकारको विदूषक; जोकर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जस+ए]
१.
नर्तकहरूसँग दाँजिएर ठट्यौलो पारामा दर्शकहरूलाई मुटु मिचीमिची हँसाउने पात्र; एक प्रकारको विदूषक; जोकर; ढँटवारे।
२.
(विशेषण)
जस पाउने; स्याबासी पाउने; जसिलो।