जसकस
Romanized: jasakas, jasakasha, jashakasa, jasakash
'जो' र 'को' सर्वनाममा विभक्ति प्रत्यय लाग्दा बन्ने तिर्यक् रूप। (उदा.- जसकसको कुरा सुनेर रिसाउनु राम्रो होइन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्वनाम
1
'जो' र 'को' सर्वनाममा विभक्ति प्रत्यय लाग्दा बन्ने तिर्यक् रूप। (उदा.- जसकसको कुरा सुनेर रिसाउनु राम्रो होइन)।
उदाहरण वाक्य
- जसकसको कुरा सुनेर रिसाउनु राम्रो होइन