जाख्नु
Romanized: jaakhnu, jakhnu
खच्चड, भेडा आदिका पिठिउँमा राखी मालसामान ओसारपसार गर्नु; मालसामान ढुवानी गर्नु; जाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
खच्चड, भेडा आदिका पिठिउँमा राखी मालसामान ओसारपसार गर्नु; मालसामान ढुवानी गर्नु; जाग्नु।