जान पत्यार
Romanized: jaana patyaara, jaana patyaar, jaana patyara, jana patyaara
राम्रो चिनाजानी र भरविश्वास; राम्रो जानपहिचानले गर्दा पैदा भएको विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जान+पत्यार]
1
राम्रो चिनाजानी र भरविश्वास; राम्रो जानपहिचानले गर्दा पैदा भएको विश्वास।